यहि मिती २०७९ साल चैत ४ गते देखी ६ गते सम्म यस बहुदरमाई नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई परिमार्जित HMIS Tools बारे अभीमुखिकरण सम्पन्न भएको केहि झलक...
आज यहि मिती २०७९ साल चैत ६ गतेका दिन बिहान यस बहुदरमाई नगरपालिका अन्तर्गत रहेको श्री संसारी माइ प्याज गानो उतपादन क्लस्टर-१ वडा नं ६, श्री सितलमाई प्याज गानो उतपादन क्ल्स्टर नं २ वडा नं ८ र श्री राम प्याज गानो उतपादन समुह क्लस्टर वार्ड नं ७ साथै एकदिने गोष्ठी मा वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादव
आज यहि मिती २०७९/१२/०५ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरुमा मलखाद सम्बन्धी समस्या आइरहेको हुनाले वडा नं ५,६,र ७मा अनुगमन स्वरुप नगर उप-प्रमुख सुषमा कुमारी कुशवाहा र कृषी शाखामा रहेका राम जनम साह तेली द्वारा सोधागमन् गरिएको केही झलक...
आज यहि मिती २०७९ चैत २ गतेका दिन यस बहुदरमाई नगरपालिकाको सभा हलमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्युको अध्यक्षतामा नवौ नगरसभा सम्पन्न भएको हो,निजको अध्यक्षता संगै नगर उप-प्रमुख,सबै वडा अध्यक्ष,सदस्य एवम् प्रमुख प्रशासकिय अधिकृत तथा सम्पुर्ण कर्मचारीजनको उपस्थिती रहेको थियो।
यही मिती २०७९ साल चैत्र ०५ गते देखी ६ गते सम्म वडा नं. १ मा, ०७९ साल चैत्र ०८ गते देखी ९ गते सम्म वडा नं. २मा
०७९ साल चैत्र १० गते र 12 गते वडा नं. ३ मा, ०७९ साल चैत्र १३ गते देखी १४ गते सम्म वडा नं. ४ मा, ०७९ साल चैत्र १५ गते देखी १६ गते सम्म वडा नं. ५ मा,
आज यहि मिती २०७९ फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं 3 मा रहेको श्री महाबिर साह मा.बिधालय् र योजना कार्यान्वयन् सम्बन्धी अनुगमन गरिएको केही झलक....
आज यहि मिती २०७९ फागुन २९ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री ने.रा.आ.बिधालय बिश्रामपुरमा ४ कोठे र भवन र श्री ने.रा.प्रा.बी फुलकौलमा २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता वडा नं ७
आज यहि मिती २०७९ फागुन २८ गते प्रदेश तथा स्थानिय सहयोग कार्यक्रम बिच "प्रबिधी मैत्री शिक्षा,स्वास्थ्य र सार्बजनिक सेवा प्रवाह"का लागी द्विपक्षीय समझौता सम्पन्न भएको छ।
आज यहि मिती २०७९ साल फागुन २२ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिकाको सभाहलमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको पहलकदमीमा यस होली मिलन समारोहलाई सौहार्दपूर्ण तथा शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागी सम्पूर्ण जनप्रतिनीधी,प्रमुख प्रशासकिय अधिक