FAQs Complain Problems

आज मिती २०८० साल चैत्र २९ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेलीज्यु द्वारा वडा नं ७ मा वडा नं ७ मा पूजा अर्चना गरी अधुरो स्वास्थ्य चौकीको निर्माण कार्य सुरु गरियो। उक्त पूजा कार्यक्रम मा वडा नं. ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसा

आज मिती २०८० साल चैत्र २९ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेलीज्यु द्वारा वडा नं ७ मा वडा नं ७ मा पूजा अर्चना गरी अधुरो स्वास्थ्य चौकीको निर्माण कार्य सुरु गरियो। उक्त पूजा कार्यक्रम मा वडा नं. ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद यादव, महन्त यादव,वडा सदस्य कपिलदेव पटेल,प्रमोद यादव, राजदेव कुशवाहा , तथा कार्यालयका इञ्जिनियर विनेश शाह, ईश्वरदेव यादव लगायत गाँउ समाजका भर-भलादमी, प्राबिधिक स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिती रहयो।

आर्थिक वर्ष: