सुपरिवेक्षक तथा गणक पदका नामावाली सुची प्रकाशन गरिएको सुचना।
साथै अन्तरबार्ता परिक्षा यहि मिती २०७७/१०/२९ गते का दिन बिहान ११ बजे यस बहुदरमाई नगरपालिकाको कार्यालय् मा उपस्थित हुन् तपशिलका उम्मेदवारहरु लाई जानकारी गराइन्छ।