FAQs Complain Problems

सूचना तथा समाचार

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युद्वारा रु. ३,३०,०००/- को चेक  पिडितको घरमा गएर प्रदान गरी आर्थिक सहयोगको रुपमा मदत गर्नु भएको हो।

आज यही मिती 2077 साल मंसीर 26 गते यस  बहुदरामाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युद्वारा दैबिक प्रकोपबाट क्षती भएका परिवार तथा सवारी दुर्घटनामा परेका, क्यान्सर पीडित, बिद्युत करेन्ट लागेका तथा सिकिस्त बिरामीहरु मध्ये १५ जनालाई नगर प्रमुख ज्यु स्वय् रु. ३,३०,०००/- को चेक

Pages