FAQs Complain Problems

सूचना तथा समाचार

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा जिल्ला स्तरीय लैङ्गिक हिसा नियन्त्रण संजाल समिति पर्सालाई यस बहुदरमाई नगरपालिकाबाट रू चार लाख(४,00,000) बापतको चेक  सहयोग गर्दै।

आज मिती 2077 साल पुष 21 गते यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा जिल्ला स्तरीय लैङ्गिक हिसा नियन्त्रण संजाल समिति पर्सालाई यस बहुदरमाई नगरपालिकाबाट रू चार लाख(४,00,000) बापतको चेक  सहयोग गर्दै।

Pages