FAQs Complain Problems

सूचना तथा समाचार

बहुदरमाई नगरपालिका बासीलाई नि:शुल्क रक्त उपलब्ध गराइदिन अग्रिम भुक्तानी।

आज यहि मिती 2077 साल पुष 16 गते यस बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहज्यु ले  बिहिबार आफै नेपाल रेडक्रस साेसाइटी वीरगंजमा पुगी रु एक लाख बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । मेयर ज्युले नगरवासीहरुलाई आजदेखी नि:शुल्क रक्त उपलब्ध गराइदिन साे वापतकाे अग्रिम भुक्तानीकाे चेक रेडक्रस पर्सा

Pages