FAQs Complain Problems

सूचना तथा समाचार

यस बहुदरमाई नगरपालिका अन्तर्गत न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता।

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा यस बहुदरमाई नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ४ महिनाको रु ४ लाख २५ हजार रुपैया वितरण गरियो । ;यस नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद

Pages