यहि मिति २०७८-०७-२१ गते बहुदरमाई नगरपालिका वडानं ६ गम्हरियाबाट दुबई गएर अलपत्र परेका ४ जनालाई बहुदरमाई नगर पालिकाका नगरप्रमुख नितेन्द्र साहले उद्वार गरि घर पठाएका छन ।केही दिन अगाडी रोजगारको लागि दुबई गाएका बहुदरमाई नगरपालिका वडानं.