पूर्ण खोप सुनिस्चित र दिगोपनको लागि नगर प्रमुख , उप प्रमुख , वडा प्रमुख ,स्वा संस्था प्रमुख र वडा सचिव हरु को १ दिने अभिमुखीकरण कार्यक्रम नगरपालिका को प्रसासकिय अधिकृत श्री बिष्णु बहादुर अधिकारी ज्यु को अध्यक्षता मा स्वास्थ्य साखा संयोजक श्री बिदुर प्रसाद उप्रेती द्वारा संचालन गरि पूर्ण खोप सुनिस्चित र दिगो पन को लागि प्रतिबध्ता सहित समपन्न गरियो सो कार्यक्रम को सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा का खोप अधिकृत श्री अनिल सिंह ले गर्नु भएको थियो