FAQs Complain Problems

किसान परिचय पत्र बनाउनको लागी सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नहुन् अनुरोध छ। बिशेष जानकारीका लागी पशु सेवा शाखा मा कमलेश गुप्ता , 9816290526,9811163501 मा सम्पर्क गर्नु हुन अनुरोध छ।

किसान परिचय पत्र बनाउनको लागी सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नहुन् अनुरोध छ। बिशेष जानकारीका लागी पशु सेवा शाखा मा कमलेश गुप्ता , 9816290526,9811163501 मा सम्पर्क गर्नु हुन अनुरोध छ।

यही मिती २०७९ साल चैत्र ०५ गते देखी ६ गते सम्म वडा नं. १ मा, ०७९ साल चैत्र ०८ गते देखी ९ गते सम्म वडा नं. २मा
०७९ साल चैत्र १० गते र 12 गते वडा नं. ३ मा, ०७९ साल चैत्र १३ गते देखी १४ गते सम्म वडा नं. ४ मा, ०७९ साल चैत्र १५ गते देखी १६ गते सम्म वडा नं. ५ मा,
०७९ साल चैत्र १७ गते र १९ गते वडा नं. ६ मा,०७९ साल चैत्र २० गते देखी २१ गते सम्म वडा नं. ७ मा, ०७९ साल चैत्र २२ गते देखी २३ गते सम्म वडा नं. ८ मा,
०७९ साल चैत्र २४ गते र २६ गते वडा नं. ९ मा किसान परिचय पत्र बनाउनको लागी सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नहुन् अनुरोध छ।
बिशेष जानकारीका लागी पशु सेवा शाखा मा कमलेश गुप्ता , 9816290526,9811163501 मा सम्पर्क गर्नु हुन अनुरोध छ।

आर्थिक वर्ष: