आज यहि मिती २०७७ साल माघ २४ गते जिल्ला अदालत पर्सा मार्फत यस बहुदरमाई नपा को वडा न. २ मा न्यायमा वाहय पाहुँच सम्बन्धी १दिने गोष्टी जस्मा यस नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु को अध्यक्षतामा सम्पन भयो जसमा नगर उप प्रमख, मुख्य न्यायधिश ज्यूहरु, वडा अध्यक्ष , प्र.प्र अधिकृत र सर्वसधारण जन समुदायको उपस्थती रहेको थियो।