सुचना। सुचना।। सुचना।।।
गरिब परीवार पहिचान तथा परिचय पत्र बितरण कार्यक्रम का लागी सुपरिवेक्षक र गणक पदमा करार आवश्यकता सम्बन्धि सुचना।।।
यस बारे अधिक जानकारीको लागी सुचना प्रबिधी अधिकृत भाष्कर कुमार पाण्डेय (9816216597) मा तथा यस नगरपालिकाको अफिसियल फेसबुक पेज बहुदरमाई नगरपालिका मा सम्पर्क गर्नु हुन अनुरोध छ।