आज यहि मिती २०७७ साल असार २८ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नः९ का निवासी किशोरी राउत कुर्मिको छोरा कतारमा दुर्घटनामा परि निधन भएको र लकडाउन का कारण लाश आउन ढिलाइ भएको समेतमा कसैले लास घरसम्म ल्याउन सहयोग नगरेको एवं काज-किरीया खर्च बापत समेत सहयोग नपाएको अवस्था मा यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्रि नितेन्द्र प्रसाद साह ज्यु द्वारा रु. ५०,०००/- पचास हजार रुपैया नगद सहयोगको रुपमा चेक हस्तानान्तरण गरियो।