FAQs Complain Problems

online e-passport form भरिएका ब्यक्तिको नाउ सुचीः

आज यहि मिती 2079 साल भदौ 22 गते सम्म मा राहदानी(online e-passport) का लागी दिइएको फाराम भर्ने मध्ये कार्य भइसकेको सम्बन्धित लाई जानकारी गरीन्छ। साथै बिहीबार सम्बन्धित सबै ब्यक्तीले आ-आफ्नो online e-passport भरेको फारम नगरपालिका स्थित पंजिकरण शाखामा गएर उक्त फारम लिएर कार्यालयको छाप फारम को पछाडिपट्टी लगाएर जिल्ला प्रशासन कार्यालयमा जाने सम्बन्धित सबैमा सुचीत गरिन्छ।

online e-passport form भरिएका ब्यक्तिको नाउ सुचीः

1. अोम प्रकाश साह
2. अब्दुल सहिम अंसारी
3. रिजाल प्रसाद कुशवाहा
4. मंगनी साह तुरहा
5. बिक्रम प्रसाद साह
6. धर्मेन्द्र कुमार महतो
7. निरज कुमार महतो
8. जयप्रकाश साह
9. धुरेन्द्र राम

आर्थिक वर्ष: