FAQs Complain Problems

EID को उपलक्ष्यमा बहुदरमाई न.पा -१ का वडा अध्यक्ष श्री प्रमोद प्र. यादव द्वारा सबै मुस्लिम वर्गहरुले आफ्नो पर्व हर्षोल्लासका साथ मनाउन पाउन भनी उद्देश्यले केही सानो सहयोग स्वरुप लुगा,सिवइ , चिनी आदि वितरण गर्दै शुभकामना व्यक्त गर्नु भएको छ।

वडा अध्यक्ष सारी बितरण गर्दै।

आज यहि मिती 2078 साल बैशाख 30 गतेका दिन मुस्लिम धर्मावलम्बीहरुको महान पर्व EID को उपलक्ष्यमा बहुदरमाई न.पा -१ का वडा अध्यक्ष श्री प्रमोद प्र. यादव द्वारा सबै मुस्लिम वर्गहरुले आफ्नो पर्व हर्षोल्लासका साथ मनाउन पाउन भनी उद्देश्यले केही सानो सहयोग स्वरुप लुगा,सिवइ , चिनी आदि वितरण गर्दै शुभकामना व्यक्त गर्नु भएको छ।

EID Mubarak

आर्थिक वर्ष: