FAQs Complain Problems

१३ जिल्ला स्तरिय राष्ट्रपती रनिंग शिल्ड प्रतियोगितामा यस बहुदरमाई नगरपालिका अन्तर्गतका बिभिन्न बिधालय बाट छनौट भएका खेलाडिहरुलाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु, नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधितकृत ज्यु द्वारा खेलाडीहरु तथा प्रशिक्षक जनलाइ खेलकु

आज मिती २०८०/०१/०६ गते यस बहुदरमाई नगरपालिकाको प्रांगनमा १३ जिल्ला स्तरिय राष्ट्रपती रनिंग शिल्ड प्रतियोगितामा यस बहुदरमाई नगरपालिका अन्तर्गतका बिभिन्न बिधालय बाट छनौट भएका खेलाडिहरुलाई नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु, नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधितकृत ज्यु द्वारा खेलाडीहरु तथा प्रशिक्षक जनलाइ खेलकुद सामाग्री,खेल पोशाक बितरण गर्दै खादा ओढाएर शुभकामना दिदै बिदाई गरियो। उक्त समारोहमा शिक्षा शाखा तर्फका प्रमोद यादव, सुचना प्रबिधी अधिकृत भाष्कर कुमार पाण्डेय,प्रशासन शाखाका यिमलेश गद्दी, बिजय कुमार,प्र.अ मनोज साह,लक्षमीकान्त साह, सुधाकर पाण्डे,खेलकुद प्रशिक्षक मुकेश कुमार ठाकुर लगायतको उपस्थिती रहेको थियो।

आर्थिक वर्ष: