FAQs Complain Problems

सम्पती विवरण २०७६/२०७७ को यही भदौ २२ गते भित्र ।

अत्यन्त जरुरी सूचना !

यस नगरपालिका भित्र कार्यरत सम्पुर्ण स्थायी करार , डोर ज्यालादारी कर्मचारी तथा  शिक्षकहरु(निजामती बाहेक) एवम् सबै जनप्रतिनिधी ज्युहरु ले आ-आफ्नो सम्पती विवरण २०७६/२०७७ को यही भदौ २२ गते भित्र कार्यालयको प्रसासन शाखा मा दर्ता गरि पेश गर्नु हुन जानकारी गराइन्छ । सथै राह्त, करार,बालबिकास र विधालय कर्मचारी हरु को सम्पती विवरण नगरपालिका को शिक्षा शाखा मा दर्ता गराउन हुन समेत जानकारी को लागि अनुरोध छ।

 

आर्थिक वर्ष: