FAQs Complain Problems

श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक बिधालय् मा राष्ट्रपती शैक्षीक सुधार कार्यक्रम अन्तर्गतको भौतीक पूर्बाधार मा चार कोठे बिधालयको भवन निर्माणको शिलान्यास नगर उप-प्रमुख श्रिमती सुष्मा कुमारी कुशवाहा ज्यु द्वारा शिलान्यास गरियो।

आज यहि मिती २०७९ साल फागुन १० गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ५,भौराटार मा श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक बिधालय् मा राष्ट्रपती शैक्षीक सुधार कार्यक्रम अन्तर्गतको भौतीक पूर्बाधार मा चार कोठे बिधालयको भवन निर्माणको शिलान्यास नगर उप-प्रमुख श्रिमती सुष्मा कुमारी कुशवाहा ज्यु द्वारा शिलान्यास गरियो।साथै उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा,वडा अध्यक्ष सुनिल महतो कोइरी,प्रमोद कुशवाहा,ईञ्जिनियर बिनेश कुमार साह,सु.प्र.अ भाष्कर कुमार पाण्डेय, प्रबिधिक आरिफ,अशोक कुशवाहा,रामबाबु साह,समेतको सहभागीता रहेको हो।

आर्थिक वर्ष: