FAQs Complain Problems

वाड नम्बर-७ फूलकौल गाउ को श्रि.ने रा.प्रा.वि, स्कुल मा १७५ जना लाई नि:शुल्क आँखा चेक-जाँच गरियो जस मध्ये ४४ जना मा मोतियाबिन्दु देखा परियो र यहि २०७९\११\०१ गते सोमबार का दिन नि:शल्क लेन्स सहित किरन आँखा अस्पताल मा अपरेषन गरिन्छ ।

आज मिती २०७९\१०\२१ गते बहुदरमाई नगरपालिका वाड नम्बर-७ फूलकौल गाउ को श्रि.ने रा.प्रा.वि, स्कुल मा १७५ जना लाई नि:शुल्क आँखा चेक-जाँच गरियो जस मध्ये ४४ जना मा मोतियाबिन्दु देखा परियो र यहि २०७९\११\०१ गते सोमबार का दिन नि:शल्क लेन्स सहित किरन आँखा अस्पताल मा अपरेषन गरिन्छ ।

आर्थिक वर्ष: