FAQs Complain Problems

वडा नं ४ मा 77 जना को स्वाब कलेक्सन गरिएको मध्ये  वडा नं ४  का वडा अधयक्ष श्री राम रेखा सिंह राजपुत ज्यु  लगायत सोही वडा का थप 24 जना अर्थात कुल 25 जना मा कोरोना पोजिटिभ संक्रमण पुष्टि भएको ँछ।

यहि मिती 2077/05/ 02 गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ४ मा 77 जना को स्वाब कलेक्सन गरिएको मध्ये  वडा नं ४  का वडा अधयक्ष श्री राम रेखा सिंह राजपुत ज्यु  लगायत सोही वडा का थप 24 जना अर्थात कुल 25 जना मा कोरोना पोजिटिभ संक्रमण पुष्टि भएको ँछ।

आर्थिक वर्ष: