FAQs Complain Problems

बेमौसमी तरकारी खेतिको तालिम आज सुरु भएको

बेमौसमी तरकारी खेतिको तालिम आज सुरु भएको
बेमौसमी तरकारी खेतिको तालिम आज सुरु भएको
बेमौसमी तरकारी खेतिको तालिम आज सुरु भएको

आज यहि मिती २०७९ साल माघ २५ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं.६ गम्हरिया मा नगर प्रमुख श्री सिंगासन साह तेली ज्युले दिप प्रज्वलन गरी बेमौसमी तरकारी खेतिको तालिम आज सुरु भएको छ। उक्त कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष प्रमोद प्रसाद,समाजिक कार्यकर्ता बिपिन यादव,चन्दन यादव एवम् तहाका समाज लगायतको सहभागीता रहेको हो।

आर्थिक वर्ष: