आज यहि मिती २०७७ साल मंसिर २५ गते यस बहुदरमाई नगरपालिका र NGOCC पर्साको संयुक्त साझेदारीमा लैँगीक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा यस न.पा. को उप-प्रमुख गायत्री देबी यादब ज्युको अध्यक्षतामा सरोकारवालाहरु बिच कार्यकर्म संचालन गरियो।उक्त कार्यक्रममा नगरपालिका भित्रका महिला समुह संग प्रतिनिधी,महिला वडा सदस्यहरु,बालबालिका प्रतिनिधी, वडा अध्यक्ष ज्युहरु, प्रहरी प्रमुख को उपस्थिती थियो र यस कार्यक्रमलाइ NGOCC का बृजकिशोर पटेल ज्युले सहजिकरण गर्नुभयो तथा यस न.पा का प्रमुख प्रशासकिय अधीकृत श्री तिर्थराज पोडेल ज्युले यस बारे प्रकाश पार्नु भयो साथै महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखाका प्रमुख श्रि पार्बती पोडेल ज्यु द्वारा यो कार्यक्रम संचालन गरियो।