FAQs Complain Problems

बनध्याकरण गराएका सेवाग्राहि महिलाहरुलाइ नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशावाहा ज् बहुदरमाई नगरपालिकाको सहयोगमा बिश्रामपुर स्वास्थ्य चौकि,पर्सामा संचालन भइरहेको बनध्याकरण शिवीरमा स्थाइ बनध्याकरण गराएका सेवाग्राहि

बहुदरमाई नगरपालिकाको सहयोगमा बिश्रामपुर स्वास्थ्य चौकि,पर्सामा संचालन भइरहेको बनध्याकरण शिवीरमा स्थाइ बनध्याकरण गराएका सेवाग्राहि
बनध्याकरण गराएका सेवाग्राहि महिलाहरुलाइ नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशावाहा ज्यु बाट 1-1 वटा जाडो याममा ओढने सौल बितरण गरिएको हो।

आज मिती 2079/09/14 गते देखी 2079/09/16 गते सम्म स्वास्थ्य कार्यालय पर्साको आयोजनमा तथा बहुदरमाई नगरपालिकाको सहयोगमा बिश्रामपुर स्वास्थ्य चौकि,पर्सामा संचालन भइरहेको बनध्याकरण शिवीरमा स्थाइ बनध्याकरण गराएका सेवाग्राहि महिलाहरुलाइ नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशावाहा ज्यु बाट 1-1 वटा जाडो याममा ओढने सौल बितरण गरिएको हो। सो बितरण कार्यमा नगर प्रमुखको राजनैतिक सल्लाहकार श्री बिपीन यादव, स्वास्थ्य कार्यालय,पर्साका जनस्वास्थ्य अधिकृत श्री बालकिशोर यादव, न.पा का स्वास्थ्य शाखा प्रमुख श्री बिरेन्द्र प्रसाद लगायत बिश्रामपुर स्वास्थ्य चौकीका कर्मचारीहरुको उपस्थिती रहेको केही झलक...

आर्थिक वर्ष: