FAQs Complain Problems

प्रकाशित सुचना प्रती भ्रममा नपर्न सर्बसाधारण मा जानकारी साथ अनुरोध छ।

                                                                 जानकारी सम्बन्धमा।

हिजो मिती 2079/0417 गतेका दिन ई.प्रतिक दैनिक तथा अन्य सामाजिक संजालमा प्रकाशित यस नगरपालिकाका नगर प्रमुख ज्युले आफ्नो घर मासिक रु. 1,05,000/- मा नगरपालिका लाई भाडा मा दिइऐको र निजको निजी स्कर्पियो पनि मासिक रु. 100000 मा भाडामा दिएको भन्ने सुचना प्रती यस कार्यालयको ध्यानाकर्षण भएको छ। तत् सम्ब्नध्मा नगर प्रमुखको घर भाडामा लिने सम्बन्धमा यस कार्यालय र घरधनि बिच हाल सम्म कुनै पनि समझौता न भएको भाडा सम्बन्धि जानकारी यस कार्यालयलाई थाहा नभएको र निजको निजी स्कार्पियो सम्बन्धमा यस कार्यालयको आफ्नै तिन वटा चार पांग्रे गाडी भएको र भाडामा लिन आबश्यक्ता नभएकोले सो बारे कुनै कुराकानी समेत पनी नभएको हुदा प्रकाशित सुचना प्रती भ्रममा नपर्न सर्बसाधारण मा जानकारी साथ अनुरोध छ।

आर्थिक वर्ष: