FAQs Complain Problems

नगर प्रमुख श्री सिंगासन साह तेली ज्युले यस बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने वडा नं.६ को बिनध्याचल साह तुरहाको छोरा पारस साह तुरहा बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएको र मलेशियामा सवारी दुर्घटनामा परी मृत्यु भएकोमा अनी निजको काज-किरीया र बालबच्चाको भर

नगर प्रमुख श्री सिंगासन साह तेली ज्युले यस बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने वडा नं.६ को बिनध्याचल साह तुरहाको छोरा पारस साह तुरहा बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएको र मलेशियामा सवारी दुर्घटनामा परी मृत्यु भएकोमा अनी निजको काज-किरीया र बालबच्चाको भरण पोषणको लागी आर्थिक सहयोग स्वरूप निजको बुवा बिनध्याचल साह तुरहालाई स्थानियबासीहरुको रोहबरमा रु.५०,०००/-को चेक हस्तानानतरण

आज यहि मिती २०७९ साल माघ २१ गते नगर प्रमुख श्री सिंगासन साह तेली ज्युले यस बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने वडा नं.६ को बिनध्याचल साह तुरहाको छोरा पारस साह तुरहा बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएको र मलेशियामा सवारी दुर्घटनामा परी मृत्यु भएकोमा अनी निजको काज-किरीया र बालबच्चाको भरण पोषणको लागी आर्थिक सहयोग स्वरूप निजको बुवा बिनध्याचल साह तुरहालाई स्थानियबासीहरुको रोहबरमा रु.५०,०००/-को चेक हस्तानानतरण गर्नुभएको हो।

आर्थिक वर्ष: