FAQs Complain Problems

गर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिका,पर्साको सातौ नगर सभामा आ.ब. २०७८/२०७९ को लागी नगर उप-प्रमुख गायत्री देबी यादव ज्यू बाट निती, कार्यक्रम एवं बजेट प्रसतुतिकरण भएको

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिका,पर्साको सातौ नगर सभामा आ.ब. २०७८/२०७९ को लागी नगर उप-प्रमुख गायत्री देबी यादव ज्यू बाट निती, कार्यक्रम एवं बजेट प्रसतुतिकरण भएको हो।

आज यहि मिती 2078 साल असार महिना 10 गते बिहीबारका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा बहुदरमाई नगरपालिका,पर्साको सातौ नगर सभामा आ.ब. २०७८/२०७९ को लागी नगर उप-प्रमुख गायत्री देबी यादव ज्यू बाट निती, कार्यक्रम एवं बजेट प्रसतुतिकरण भएको हो।उक्त नगरसभा कार्यक्रममा सबै वडाका वडा अध्यक्षज्युहरु,वडा सदस्यज्यु, कार्यपालिका सदस्यज्यूहरु, निमीत्त प्रमुख प्रशासकिय अधिकृत ज्यु लगायत यस नगरपालिकाका सबै कर्मचारी को समेत सहभागितामा सु-सम्पन्न् भएको हो।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: