आज यहि मिती २०७९ साल चैत ३० गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ७, फुलकौल टोलमा शहरी बिकाश मन्त्रालयको सहयोगमा फुलकौल गाँउको लाईफ-लाइन मानिने मुख्य पइन पक्कि ठुलो नाला निर्माण कार्यको शिलान्यास यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु एवम् वडा अध्यक्ष श्र