यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु तथा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको संयुक्त पहलमा स्वास्थ्य सेवा बिभाग काठमाण्डौबाट भिडियो एक्सरे मेसिन,BP Instrument set, Thermometer, बच्चालाई बाफ लगाउने nebulizer, मास्क, ग्लोभस, सेनिटाइजर, आदि सामानहरु बुझिल्याउन भए