FAQs Complain Problems

७७/७८

यस बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने किसानहरुलाई धानको बिउ बितरण गरिदैको केहि झलक।

आज यहि मिती 2078 साल जेष्ठ 21 गतेका दिन यस बहुदरमाई नगरपालिकामा धान मिसन कार्यक्रम अन्तर्गत यस बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने किसानहरुलाई धानको बिउ बितरण गरिदैको केहि झलक।

यस बारे बिषेस जानकारीका लागी कृषी शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ।

Pages