FAQs Complain Problems

७७/७८

यस बहुदरमाई नगरपालिकाको ६१ करोड ३७ लाख बराबर को कार्यक्रम तथा बजेट सार्बजनिक।

आज यही मिती २०७७ साल असोज ७ गते यस बहुदरमाई नगरपालीकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षता मा तथा नगर उप-प्रमुख श्री गायत्री देबी यादव ज्युको उपस्थितीमा एवम्  सम्पुर्ण ९ वडा का वडा अध्यक्ष ज्युहरु,सबै वडा सदस्य लगायत प्रमुख प्रशासकिय अधिकृत श्री तिर्थराज पौडेल ज्यु लगाय

Pages