आज मिति २०७५।६।११ गते बसेको बहुदरमाई नगरपालिकाको कार्यपालिकाको बैठकले दोस्रो नगर सभा यथासिघ्र सम्पन्न गर्नका लागि विभिन्न १० वटा महत्वपुर्ण निर्णय गर्दै तपसिल अनुसारको नियमावली,कार्यविधि र पद्धाधिकारीहरुको आचार सहिंता स्वीकृत गरेको छ । तपसिलः