FAQs Complain Problems

सूचना तथा समाचार

बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यूको अध्यक्षतामा सहभागी अपाँगता भएका 2 जना ब्यक्तिलाइ नगर प्रमुख ज्यू बाट बैशाखी बितरण गर्ने कार्य समेत गरियो।

आज यहि मिती 2078 साल मंसिर 21 गते का दिन यहि बहुदरमाई नगरपालिकाको सभाहलमा "घरै बाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ" भनने् नारा साथ अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बहुदरमाई नगरपालिकाको आयोजना र N.G.O.C.C पर्साको समन्वयमा अपाँगता भएका ब्यक्तिहरुको अभिभावकहरु तथा

Pages

//