FAQs Complain Problems

सूचना तथा समाचार

भुमीहिन दलित,भुमिहिन शुकुमबासी र अब्यवस्थित बसोबास गर्ने यस नगरपालिकाका नगरबासिहरुलाई ब्यवस्थापन गर्नको लागी दुई पक्षिय सम्झौता गरियो।

आज यहि मिती 2078 साल चैत्र 8 गते मंगलबारका दिन भुमी आयोग काठमाण्डौमा यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यू र नि.प्रमुख प्रशासकिय अधिकृतको संयुक्त उपस्थितीमा भुमि आयोगका सदस्य एवम् कानुन बिग्य सँग भुमीहिन दलित,भुमिहिन शुकुमबासी र अब्यवस्थित बसोबास गर्ने यस नगरपा

Pages