आज मिती २०८१ साल साउन २१ गतेका दिन नेपाल सरकारको शशर्त अनुदान र बहुदरमाई नगरपालिका को लागत साझेदारीमा वडा नं ७ को फुलकौल गाँउ र बिश्रामपुर गाँउ जोडने ढोंगही खोलामा निर्माण भएको झोलुंगे पुलको समुद्घाटन बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु द्वारा सु-सम्पन्न भयो। उक्त समुद्घाटन