FAQs Complain Problems

सूचना तथा समाचार

बहुक्षेत्रिय पोषण कार्यक्रमको “उन्नत नश्ल पशुपालन” सम्बन्धी एक दिने तालिम पशु सेवा शाखा यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ८,रामनगरीमा दिईयो। उक्त तालिममा प्राबिधिक तर्फ महेश प्रसाद साह , सुनिल साह, राम प्रसाद चौरसिया समेतको सहभागी रहेको हो।

आज यहि मिती २०८० साल बैशाख ३ गतेका दिन बहुक्षेत्रिय पोषण कार्यक्रमको “उन्नत नश्ल पशुपालन” सम्बन्धी एक दिने तालिम पशु सेवा शाखा यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. ८,रामनगरीमा दिईयो। उक्त तालिममा प्राबिधिक तर्फ महेश प्रसाद साह , सुनिल साह, राम प्रसाद चौरसिया समेतको सहभागी रहेको हो।

Pages