सादर नीमन्त्रणा !!!!!!!!
स्वास्थ्य,समृद्धी र शान्ति का लागी योग गरौ,,स्वस्थ रहौ।
यही मिती २०७६/०१/२२ र २३ गते बिहान ६ बजे देखी ८ बजे सम्म योग गुरु धिरेन्द्र कुमार सिंह को नेतृत्वमा योग कार्यक्रम भएकोले सम्पूर्ण जनप्रतिनिधी र नगरपालिका का कर्मचारी तथा स्थानीय नगरबासी आफ्नो उपस्थिति अनिवार्य रुपमा यस योग कार्यक्रममा सहभागी हुन् अनुरोध गर्दछौ।
समय:- ६बजे देखि ८ बजे सम्म
स्थान:- ने.रा.उ.मा.बि. बहुअरी
मिती :- २०७६/०१/२२ र २३ गते
आयोजक:- बहुदरमाई नगरपालिका