आदरणीय मित्रहरु,
उल्लेखित बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी समाजमा सकारात्मक वातावरण सिर्जना गर्नको लागि यहाँहरुको महत्वपूर्ण भूमिका रहेको विदितै छ । तसर्थ सबैको रचनात्मक साथ र सहयोगको खाँचो नगरपालिकालाई आवश्यक पर्ने हुँदा सो को अपेक्षा समेत हामीले लिएका छौं । जसबाट समृद्ध बहुदरमाई निर्माणको हाम्रो अभियानले सार्थकता प्राप्त गर्नेछ ।
अन्तमा, यहाँहरुको अति व्यस्तताको समयमा समेत उपस्थित भईदिनु भएकोमा पुन धन्यवाद दिन चाहन्छु ।
जय बहुदरमाई ।
नितेन्द्र प्रसाद साह तेली
नगर प्रमुख
मिति ः२०७५ साल असोज २२ गते सोमबार