FAQs Complain Problems

मिती २०७५/०६/१७ मा बसेको यस बहुदरमाई नगरपालिका को कार्यपालिकाको बैठक को निर्णय।

तपशिल:-

१.स्थानीय राजस्व समिति को बैठक २०७५ साल असोज १८ गते बिहान ८ बजे। 

२.स्रोत अनुमान तथा बजेट सीमा  निर्धारण समिति को बैठक २०७५ साल असोज १८ गते बिहान ९ बजे। 

३.नगरपालिका भित्रका बिषयगत शाखा(शिक्षा,स्वास्थ्य,कृषि,पशु सेवा र महिला बालबालिका ) संग थप बजेट मांग बारे छलफल २०७५ साल असोज १८ गते। 

४.बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक २०७५ साल असोज २० गते का दिन रहने।

५.कार्यपालिका बैठक २०७५ साल असोज २१ गते का दिन । 

६.नगरसभा २०७५ साल असोज २२ गतेका दिन बिहान ८ बजे देखि।

७.  नगर सभाका निर्णय,नीति,कार्यक्रम र बजेट सम्बन्धमा पत्रकार भेटघाट सार्बजनीकिरण कार्यक्रम। 

आर्थिक वर्ष: