आज मिती २०८१ साल कार्तिक ८ गते बिहिबारका दिन यस बहुदरमाई नगरपालिकाको प्राङ्गनमा आर्थीक बर्ष २०८१/०८२ को निती, कार्यक्रम तथा बजेट ११ औ नगरसभा मार्फत सफलता साथ नगर प्रमुख श्री सिंगासन सा तेली ज्युको अध्यक्षतामा सार्वजनिक गरियो। उक्त कार्यक्रममा नगरपालिकाका नगर उप-प्रमुख सुष्मा कुशवाहा ज्यु, नौ वटै वडाका वडाध्यक्ष, कार्यलयका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा, सबै कर्मचारीगण तथा कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।