FAQs Complain Problems

युवाहरुको लागी C.T.E.V.T को पाठ्यक्रम अनुसार पढदै सिक्दै कमाउने २४ महिने औधोगीक प्रशिक्षार्थी (अप्रोन्टिशीप) प्रि.डिप्लोमा निशुल्क कार्यक्रम संचालन हुदैछ। यसका लागी आवेदन दिने अन्तिम मितीः २०८१/०७/०६ गते सम्म (रेजिस्ट्रेशन)

सुचना ! सुचना !! सुचना !!!

यस बहुदरमाई नगरपालिका अन्तर्गत SLC/SEE पछि युवाहरुको लागी C.T.E.V.T को पाठ्यक्रम अनुसार पढदै सिक्दै कमाउने २४ महिने औधोगीक प्रशिक्षार्थी (अप्रोन्टिशीप) प्रि.डिप्लोमा निशुल्क कार्यक्रम संचालन हुदैछ। यसका लागी आवेदन दिने अन्तिम मितीः २०८१/०७/०६ गते सम्म (रेजिस्ट्रेशन)
यसबारे बिशेष जानकारीका लागी यस बहुदरमाई नगरपालिकाका रोजगार शाखा मा सम्पर्क गर्न हुन अनुरोध छ।
दिनेश महतो (रोजगार संयोजक)ः 9845233707
प्रमोद यादव (रोजगार साहायक)ः 9807150678

आर्थिक वर्ष: