FAQs Complain Problems

तिलावे नदीको जलस्तर बढदै गएको तथा एक्कासी दुर्घटना हुनसक्ने यधपी सबै नदिहरुको जलाधार क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ र आगामी २४ घण्टामा थप भारी बर्षाको पूर्बानुमान गरिइएको हुनाले सम्पूर्ण नगरबासी सचेत भई एकदम अति आवश्यक काम भए मात्र आवत-जावत सावधानी साथ

सुचना ! सुचना !! अत्यन्त जरुरी सुचना !!!

यस बहुदरमाई नगरपालिका स्थित तिलावे नदीको जलस्तर बढदै गएको तथा एक्कासी दुर्घटना हुनसक्ने यधपी सबै नदिहरुको जलाधार क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ र आगामी २४ घण्टामा थप भारी बर्षाको पूर्बानुमान गरिइएको हुनाले सम्पूर्ण नगरबासी सचेत भई एकदम अति आवश्यक काम भए मात्र आवत-जावत सावधानी साथ गर्नु हुन सम्पूर्ण नगरबासीमा बिनम्र अनुरोध छ।
 

आर्थिक वर्ष: