FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता खाने लाभग्राहीहरु यही मिती २०८१ साल भदौ मसान्त भित्र गराउनु हुन उक्त सुचना तेस्रो पटक सुचित गरिन्छ।

सुचना !       सुचना !!         सुचना !!!

सामाजिक सुरक्षा भत्ता खाने लाभग्राहीहरु यही मिती २०८१ साल भदौ मसान्त भित्र गराउनु हुन उक्त सुचना तेस्रो पटक सुचित गरिन्छ। साथै नबिकरण नगराएको पक्षमा समाजिक सुरक्षा भत्ता समेत रोकिने छ र सो को जिम्मेवार लाभग्राही स्वय्म् हुनेछ।

थप बिषय सम्बन्धी जानकारीको लागी तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन् अनुरोध छ।

मो.न. 9811800642, 9807261193, 9815241420

आर्थिक वर्ष: