FAQs Complain Problems

सम्पूर्ण जन्प्रतिनिधिज्यु हरुको २०७४ साल असोज ८ गते देखी पाउने सुबिधाको रकम

यस बहुदरमाई नगरपालिका का सम्पूर्ण जन्प्रतिनिधिज्यु हरुको २०७४ साल असोज ८ गते देखी पाउने सुबिधाको रकम सिद्दार्थ बैंक को बहुअरी शाखा, पर्सा मा पठाईसकिएकोले सम्बन्धित बैंकमा सम्पर्क गरी खाता खोली रकम बुझनु हुन् अनुरोध छ।

आर्थिक वर्ष: