FAQs Complain Problems

वडा नं. 5,6,7,र 8 मा हुदै गरेका ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिवीर संचालन भएकोले साथै सफलतापूर्बक यस अभियानको सुखद समापन समारोह ।

वडा नं. 5,6,7,र 8 मा हुदै गरेका ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिवीर संचालन भएकोले साथै सफलतापूर्बक यस अभियानको सुखद समापन समारोह

यही मिती २०७९ असाढ ९ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं. 5,6,7,र 8 मा हुदै गरेका ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिवीर संचालन भएकोले साथै सफलतापूर्बक यस अभियानको सुखद समापन समारोह ऐवं उक्त कार्यक्रममा नगर प्रमुख श्री सिंगासन सा तेली ज्यु, उप-प्रमुख श्री सुसमा कुशवाहा ज्यु, वडा प्रमोद प्रसाद साह ज्यु, बिरेन्द्र प्रसाद यादव ज्यु, पुनिलाल साह तेली ज्यु, सुचना प्रबिधी अधिकृत भाष्कर कुमार पाण्डेय,MIS Operator प्रबिन्द कुमार साह र MIS Operator श्याम कुशवाहा,वडा सचिव प्रमोद यादव, प्रेमकिशोर साह,दिलीप गुप्ता, दिनेश कुमहाल तथा राम अयोध्या साह लगायत कर्मचारिले गरेको अनुगमनको केही झलक।।।

आर्थिक वर्ष: