FAQs Complain Problems

यहि मिति २०७५/०५/२९ गते बहुदरमाई न.पा.का वडा न.७ का ढोगही खोला मा डुबेका ३ जना बालबालिका को जानकारी

यहि मिति २०७५/०५/२९ गते बहुदरमाई न.पा.का वडा न.७ का ढोगही खोला मा डुबेका ३ जना बालबालिका को अभिभावक हरु लाई नगरपालिका को तर्फ़ बाट जनही रु.५०००० को चेक हस्तानान्तरण गरियो।

डुब्दै गरेको बच्चा मा वडा न.९ का खौमारी साह रौनियार को छोरी १६ वर्ष की पिंकी कुमारी र ८ वर्ष की मान्शी कुमारी र ए रामनिज राउत कुर्मी कि १४ वर्ष की मुनि कुमारी को डुबेर दुखद निधन भयो। 

डुब्दै गरेको बचालाई बचाए वापत भारत पश्चिम बंगालका इब्राहिम शेख लाई समेत रु.११००० पुरस्कार बापत चेक दिइयो। 

आर्थिक वर्ष: