FAQs Complain Problems

यस बहुदरमाई नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत स्थायी,राहत,करार शिक्षक तथा वालबिकास सहजकर्ता र पियन लगायत को कोरोना बिमा मिति २०७७/०५/१४ मा भइसकेको ब्यहोरा जानकारी गराउंदछौ..साथै दैनिक ज्यालादारि तथा निजिस्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीहरु

यस बहुदरमाई नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत स्थायी,राहत,करार शिक्षक तथा वालबिकास सहजकर्ता र पियन लगायत को कोरोना बिमा मिति २०७७/०५/१४ मा भइसकेको ब्यहोरा जानकारी गराउंदछौ..साथै दैनिक ज्यालादारि तथा निजिस्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीहरु को विवरण यथाशीघ्र शिक्षा शाखामा टिपाइ दिनु हुन अनुरोध छ।

 

आर्थिक वर्ष: