FAQs Complain Problems

ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिवीर संचालन सम्बन्धी सम्पुर्ण नगरबासिमा जानकारी। यही मिती २०७९ असाढ ४ गते देखी ९ गते सम्म सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता

सुचना !                                            सुचना !!                                         सुचना !!!

ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिवीर संचालन सम्बन्धी सम्पुर्ण नगरबासिमा जानकारी।
यही मिती २०७९ असाढ ४ गते देखी ९ गते सम्म सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता शिविर प्रत्येक वडामा ३ दिन संचालन हुने भएकोले आफ्नो वडा कार्यालय मा गर्ने दर्ता शिविर मा अनिवार्य रुपमा निशुल्क दर्ता गराई मौकाको फाइदा लिनुहुन् सबै छुटेका नागरिकजनमा अनुरोध छ।

आर्थिक वर्ष: