FAQs Complain Problems

बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ९ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री भंगी साह नेपाल राष्ट्रिय मा.बी बिश्रामपुरमा  २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख...

शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु
शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु

आज  मिती २०८० साल साउन १२ गतेका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा नं ९ मा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको श्री भंगी साह नेपाल राष्ट्रिय मा.बी बिश्रामपुरमा  २ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न् भएको हो। उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु उक्त कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष श्री प्रमोद प्रसाद यादवज्यू,वडा नं ९ को वडा सदस्य महमद रसुल,प्रधानाध्यापक श्री सुधाकर उपाध्याय ज्यू लगायत शिक्षकगण,साथै यस नगरपालिका स्थित कर्मचारी ईञ्जिनियर ईश्वर देव यादव,  सुचना प्रबीधी अधिकृत भाष्कर कुमार पाण्डेय तथा समाजका भद्रभलादमी जनका सहभागीतामा शिलान्यास कार्यक्रम सु-सम्पन्न भयो। 

आर्थिक वर्ष: