FAQs Complain Problems

पालिकस्तारिय कुष्ठ रोग अभियान २०७६ असार १ गते देखी असार ५ गते सम्म संचालन.../

पालिकस्तारिय कुष्ठ रोग अभियान २०७६ असार १ गते देखी असार ५ गते सम्म संचालन हुन् गैरहेकोले सो अभियानलाई सफलता पुर्बक संचालन गरी सम्पूर्ण नगरबासिहरुलाई संचार माध्यम FM रेडियो बाट सन्देस प्रसार गरी अभियान संचालनको बारेमा जानकारी दिने उद्देश्यले यस ब.न.पा अन्तर्गतका संचारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन गरियो।सो अभिमुखीकरण कार्यक्रम स्वाश्थ्य शाखाका श्री बिदुर उप्रेती र हरिन्द्र कोइरी तथा स्वाश्थ्य कार्यालय पर्सा मा क्षय कुष्ठ अधिकृत शम्भु प्रसाद यादव बाट संचालन गरिएको थियो। 

आर्थिक वर्ष: