FAQs Complain Problems

पर्सा जिल्ला अदालत अन्तर्गत रहेका अर्धन्यायिक निकायहरुको निरिक्षण गर्ने कार्यक्रम अनुसार आज मिती २०८१ जेठ ८ गते यस बहुदरमाई नगरपालिका, पर्साको न्यायिक समितीले गरेका कार्यहरुको बस्तुगत अवलोकन तथा समसमायिक बिषयहरुको बारेमा कार्यालयमै छलफल भएको छ।

पर्सा जिल्ला अदालत अन्तर्गत रहेका अर्धन्यायिक निकायहरुको निरिक्षण गर्ने कार्यक्रम अनुसार आज मिती २०८१ जेठ ८ गते यस बहुदरमाई नगरपालिका, पर्साको न्यायिक समितीले गरेका कार्यहरुको बस्तुगत अवलोकन तथा समसमायिक बिषयहरुको बारेमा कार्यालयमै छलफल भएको छ। सो अवसरमा पर्सा जिल्ला अदालतका श्रीमान आनन्द प्रसाद श्रेष्ठ र श्रीमान धर्मेन्द्र अधिकारी, नगर प्रमुख श्री सिंगासन सा तेली, नगर उप-प्रमुख सुष्मा कुमरी कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत महमद् शेरे मुस्तफा , न्यायिक समितीका पदाधिकारी, कर्मचारीहरुको सहभागिता रहेको थियो।

आर्थिक वर्ष: